नियम २६घ
धितोपत्र कारोवारको बीमा गर्नुपर्नेर्

धितोपत्र व्यवसायीले बोर्डले तोकिदिए बमोजिम धितोपत्र कारोबारको बीमा गराउनु पर्नेछ ।